नवलपरासी, भदौ १७
बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिकबनहरु अहिले जडिबुटी खेती तर्फ आकर्षीत हुदै गएका छन । पश्चिम नवलपरासीको बर्दघाट स्थित चसापानी सामुदायिक बन, सुनवल स्थित जनउदय सामुदायिक बन, विशासय सामुदायिक बन, बडेरा सामुदायिक बन लगाएतका बन उपभोक्ता समितीहरुले बन संरक्षणका साथै खाली रहेकाबनक्षेत्रमा पछिल्ला केही वर्ष देखी विभिन्न प्रकारका जडिबुटी खेती गर्दै आएका छन । पछिल्लो लामो समय देखी यस क्षेत्रका सामुदायिक बनहरुले बनको संरक्षणमा उल्लेखनिय काम गरिरहेको अवश्थामा पश्चिम नवलपरासीका सामुदायिक बनहरुले समुदायको अग्रसरतामाजिल्लका विभिन्न स्थानमा जडिबुटीहरुको बृक्षा रोपण, बन क्षेत्रमा उम्रीएका विरुवाहरुको संरक्षण गदैै जडिबुटीबाट विभिन्न प्रकारका उत्पादनहरु समेत गरेको पश्चििम नवलपरासीका सबडिविवजन बन कार्यालय सुनवलका सहायक बन अधिकृत रविन्द्र जीसीले बताउनु भयो । पश्चिम नवलपरासीको सबै भन्दा पुरानो र ब्यावस्थित सामुदायिक बन समितीको परिचय बनाउ सफल वर्दघाट स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समितीले अहिले १० हेक्टेयर भन्दा बडि क्षेत्रफलमा लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा लगाएतका जडिबुटीहरुको खेती पछिल्लो ६ वर्ष देखी गर्दै आएको चिसापानी सामुदायिक बन उपभाक्ता समितीका सचिव अनिल गुरुङले बताउनु भयो । जडिबुटी खेतीमा पुरानो परिचय बनाएको चिसापानी सामुदायिक बन समितीलेलेमनग्रास, सिट्रोनेलाको प्रशोधन गरि सुगन्धित तेल समेत उत्पादन एवं विक्री वितरण समेत गर्दै आएको समितीका सचिव गुरुङले गोरखापत्रलाई बताउनु भयो । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिकबनहरु अहिले जडिबुटी खेती तर्फ आकर्षीत हुदै गएका छन । पश्चिम नवलपरासीको बर्दघाट स्थित चसापानी सामुदायिक बन, सुनवल स्थित जनउदय सामुदायिक बन, विशासय सामुदायिक बन, बडेरा सामुदायिक बन लगाएतका बन उपभोक्ता समितीहरुले बन संरक्षणका साथै खाली रहेकाबनक्षेत्रमा पछिल्ला केही वर्ष देखी विभिन्न प्रकारका जडिबुटी खेती गर्दै आएका छन । पछिल्लो लामो समय देखी यस क्षेत्रका सामुदायिक बनहरुले बनको संरक्षणमा उल्लेखनिय काम गरिरहेको अवश्थामा पश्चिम नवलपरासीका सामुदायिक बनहरुले समुदायको अग्रसरतामाजिल्लका विभिन्न स्थानमा जडिबुटीहरुको बृक्षा रोपण, बन क्षेत्रमा उम्रीएका विरुवाहरुको संरक्षण गदैै जडिबुटीबाट विभिन्न प्रकारका उत्पादनहरु समेत गरेको पश्चििम नवलपरासीका सबडिविवजन बन कार्यालय सुनवलका सहायक बन अधिकृत रविन्द्र जीसीले बताउनु भयो । पश्चिम नवलपरासीको सबै भन्दा पुरानो र ब्यावस्थित सामुदायिक बन समितीको परिचय बनाउ सफल वर्दघाट स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समितीले अहिले १० हेक्टेयर भन्दा बडि क्षेत्रफलमा लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा लगाएतका जडिबुटीहरुको खेती पछिल्लो ६ वर्ष देखी गर्दै आएको चिसापानी सामुदायिक बन उपभाक्ता समितीका सचिव अनिल गुरुङले बताउनु भयो । जडिबुटी खेतीमा पुरानो परिचय बनाएको चिसापानी सामुदायिक बन समितीलेलेमनग्रास, सिट्रोनेलाको प्रशोधन गरि सुगन्धित तेल समेत उत्पादन एवं विक्री वितरण समेत गर्दै आएको समितीका सचिव गुरुङले गोरखापत्रलाई बताउनु भयो । बन संरक्षणको उदेश्यका साथ गठन गरिएका पश्चिम नवलपरासीका सामुदायिकबनहरु अहिले जडिबुटी खेती तर्फ आकर्षीत हुदै गएका छन ।
पश्चिम नवलपरासीको बर्दघाट स्थित चसापानी सामुदायिक बन, सुनवल स्थित जनउदय सामुदायिक बन, विशासय सामुदायिक बन, बडेरा सामुदायिक बन लगाएतका बन उपभोक्ता समितीहरुले बन संरक्षणका साथै खाली रहेकाबनक्षेत्रमा पछिल्ला केही वर्ष देखी विभिन्न प्रकारका जडिबुटी खेती गर्दै आएका छन ।
पछिल्लो लामो समय देखी यस क्षेत्रका सामुदायिक बनहरुले बनको संरक्षणमा उल्लेखनिय काम गरिरहेको अवश्थामा पश्चिम नवलपरासीका सामुदायिक बनहरुले समुदायको अग्रसरतामाजिल्लका विभिन्न स्थानमा जडिबुटीहरुको बृक्षा रोपण, बन क्षेत्रमा उम्रीएका विरुवाहरुको संरक्षण गदैै जडिबुटीबाट विभिन्न प्रकारका उत्पादनहरु समेत गरेको पश्चििम नवलपरासीका सबडिविवजन बन कार्यालय सुनवलका सहायक बन अधिकृत रविन्द्र जीसीले बताउनु भयो । पश्चिम नवलपरासीको सबै भन्दा पुरानो र ब्यावस्थित सामुदायिक बन समितीको परिचय बनाउ सफल वर्दघाट स्थित चिसापानी सामुदायिक बन उपभोक्ता समितीले अहिले १० हेक्टेयर भन्दा बडि क्षेत्रफलमा लेमनग्रास, सिट्रोनेला, तेजपत्ता, पामारोजा लगाएतका जडिबुटीहरुको खेती पछिल्लो ६ वर्ष देखी गर्दै आएको चिसापानी सामुदायिक बन उपभाक्ता समितीका सचिव अनिल गुरुङले बताउनु भयो । जडिबुटी खेतीमा पुरानो परिचय बनाएको चिसापानी सामुदायिक बन समितीलेलेमनग्रास, सिट्रोनेलाको प्रशोधन गरि सुगन्धित तेल समेत उत्पादन एवं विक्री वितरण समेत गर्दै आएको समितीका सचिव गुरुङले गोरखापत्रलाई बताउनु भयो ।